रघुगंगाको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई

विकल्प न्यूज/बेनी कार्तिक १४ गते ।  रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७८ को बार्षिक प्रगतिको समिक्षा एवं सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, कर्मचारी र रघुगंगाबासीको उपस्थितमा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शनिबार सम्पन्न बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सांसद विनोद केसीले गर्नुभएको हो । बार्षिक समिक्षा कार्यक्रममा … Continue reading रघुगंगाको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई